2007 को सिक्किम पुलिस ब्याचले राज्यका विभिन्न क्षेत्रमा सेवा पुरयाउँदै आएको छ

Описание к видео 2007 को सिक्किम पुलिस ब्याचले राज्यका विभिन्न क्षेत्रमा सेवा पुरयाउँदै आएको छ

2007 को सिक्किम पुलिस ब्याचले राज्यका विभिन्न क्षेत्रमा सेवा पुरयाउँदै आएको छ। यस ब्याचले राज्यमा सकारात्मक विचार फैलाउनका साथै आफ्नो साथीभाईमा पछिसम्मको सम्बन्ध कायम राख्ने उद्देश्य लिएर अघि बढ़ि रहेको छ।

यस ब्याचले आज एसटीएनएम अस्पतालमा रक्तदान शिविर साथै सर सफाईको कार्यक्रम आयोजना गरेको थियो। यस अवसरमा स्वास्थ विभागका मन्त्री जी टी ढुङ्गेलको विशेष उप्सथिति रहेको थियो।

हेर्नोस यो रिपोर्ट

#sikkimchronicle #scnews

About Channel:

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around.

Subscribe to The Sikkim Chronicle for NEW VIDEOS EVERY DAY and make sure to enable Push Notifications. so you'll never miss a new video.
All you need to do is PRESS THE BELL ICON next to the Subscribe button!

Follow us: Official website: https://www.thesikkimchronicle.com/

Social Media Handles:
Instagram: https://www.instagram.com/thesikkimch...
Facebook:   / thesikkimchronicle  
Twitter:   / sikkimchronicle  

Комментарии

Информация по комментариям в разработке