क्यानको ऐतिहासिक निर्णय, सन्दीप A ग्रेडिङमा, आदिल मैदान उत्रिने पक्का, NPL कात्र्तिकमा हुने

Описание к видео क्यानको ऐतिहासिक निर्णय, सन्दीप A ग्रेडिङमा, आदिल मैदान उत्रिने पक्का, NPL कात्र्तिकमा हुने

नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले नेपाली क्रिकेटको विकासका लागि महत्वपुर्ण निर्णयहरु लिएको छ ।स्टार स्पिनर तथा पूर्वकप्तान सन्दीप लामिछानेलाई ग्रेडिङमा समावेश गर्ने, आदिल अन्सारीलाई निलम्बन फुकुवा गर्ने सम्बन्धि तयारी अघि बढाउने देखि नेपाल प्रिमियर लिग आयोजना गर्ने र घरेलु क्रिकेट भौतिक संरचना थप गर्ने निर्णय गरेको छ ।
#cricket #sandeeplamichhane #nepalcricket #adilansari #cricketteam #worldcup

Комментарии

Информация по комментариям в разработке