क्रिकेटरहरु विदेशी लिग, प्रशिक्षण र सम्मानमा व्यस्त, अर्जुनलाई RCB मा व्याटिङ सिक्ने अबवर

Описание к видео क्रिकेटरहरु विदेशी लिग, प्रशिक्षण र सम्मानमा व्यस्त, अर्जुनलाई RCB मा व्याटिङ सिक्ने अबवर

नेपाली क्रिकेटरहरु व्यस्त बन्न थालेका छन् । सोमपाल माल्दिभ्समा प्रिमियर लिग खेलिरहेका छन्, उनले पहिलो खेलमा व्याटिङबाट शानदार प्रर्दशन गर्दै आफ्नो टोलीलाई जिताएका छन्, युवा व्याटर अर्जुन कुमाल भारतमा थप व्याटिङ प्रशिक्षण लिइरहेका छन् भने आसिफ र अभिनाशले सम्मान पाएका छन् ।
#t20worldcup2024 #sandeeplamichhane /#cricket #nepalicricketnews #cricketteam #nepalcricket

Комментарии

Информация по комментариям в разработке