Kantipur Samachar | कान्तिपुर समाचार, २२ साउन २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, २२ साउन २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २२ साउन २०८१

आजका मुख्य समाचार,

* बंगलादेशमा संकट गहिरिएपछि नेपालको सीमा क्षेत्रमा उच्च निगरानी / रोहिंग्या र भुटानी शरणार्थीको नियति दोहोरिन नदिन सचेत / बंगलादेशमा संसद् विघटन ।

* बाग्लुङ, गुल्मी र काभ्रेमा बाढी–पहिरोबाट १३ जनाको मृत्यु / पाँच प्रदेशमा भोलिसम्म भारी वर्षाको पूर्वानुमान / अति जोखिमका ३४ जिल्लामा रात्रि बस नचलाउन आग्रह ।

* अमेरिकी डलरको मूल्य बढ्दा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर / नेपालमा महङ्गी र व्यापार घाटा बढ्ने जोखिम / विकास निर्माणको लागत पनि महंगिने ।

* सेयर बजार परिसूचक नेप्सेमा १ सय ४५ अंकको गिरावट / कारोबारमा भने नयाँ रेकर्ड / आज एकै दिन २३ अर्ब ७१ करोड बराबरको ५ करोड ३८ लाख कित्ता सेयर किनबेच ।

* इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा महिला नेसन्स भलिबल लिगको फाइनलमा / उपाधिका लागि भोलि भारतसँग प्रतिस्पर्धा गर्ने ।

Timestamps
0:00 - मुख्य समाचार
44:42 - जनताको आवाज
31:23 - जनमत
31:54 - अर्थ र विकास
41:55 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке