कसरी गर्ने मौरी पालन व्यवसाय ? १ घारबाट २०० घार माैरीमा मालिक बने शम्भु कार्की|| shambhu Bee Farm

Описание к видео कसरी गर्ने मौरी पालन व्यवसाय ? १ घारबाट २०० घार माैरीमा मालिक बने शम्भु कार्की|| shambhu Bee Farm

Stay connected with us:
Website → https://aafnotv.com/
Facebook →   / aafnotv2020  
Twitter →   / aafnotv2020  
Instagram →   / aafnotv2020  
#aafnotv #Beefarm #shabhukarki #mahuripalan
तारकेश्वर नगरपालिका १ साङ्लाका किसान शम्भु कार्कीसँग अहिले २०० घार मौरी छन्। उनले १० वर्ष अगाडि एक घारबाट मौरीपालन व्यवसाय शुरु गरेका थिए। नेपालमा अहिले पनि ६० प्रतिशतभन्दा बढी मह बाहिरबाट आयात हुन्छ। नेपालमा उत्पादित महले ४० प्रतिशत मात्र बजार धानिरहेको छ।

Комментарии

Информация по комментариям в разработке