७०० भन्दा बढी नेपाली कामदार एउटै Company मा | यही Company मा अजै ४०० + नेपाली कामदार आउदै Mauritius.

Описание к видео ७०० भन्दा बढी नेपाली कामदार एउटै Company मा | यही Company मा अजै ४०० + नेपाली कामदार आउदै Mauritius.

सम्पुर्णमा नमस्ते । आजको Video मा Construction को बारेमा कुराकानी गरेका छौ । #mauritius को अत्यन्तै प्रतिष्ठित Company मध्य मा पर्ने Gamma Construction Company जसमा ७०० भन्दा बढी नेपाली कामदारहरु कर्यरत छन र अजै पनि सयॅौको सङ्ख्यामा नेपाली कामदार आउदै रहेछन । बिगत ११ महिना देखि Gamma Company मा कार्यरत एकजना व्यक्ति सॅग हामिहरुले कुराकानी गरेका छौ । यदि तपाईहरु पनि Mauritius मा आउदै हुनुहुन्छ भने यो Video ले धेरै जानकारी दिनेछ । यदि अरु खोहि आउदै हुनुहुन्छ भने पनि यो Video सबैलाई Share 🙏🙏. धन्यवाद ।।।

Комментарии

Информация по комментариям в разработке