Supermarket र Shopping Mall हरुमा धेरै नेपालि कामदार मौरिससमा | कस्तो छ त अवस्था ...

Описание к видео Supermarket र Shopping Mall हरुमा धेरै नेपालि कामदार मौरिससमा | कस्तो छ त अवस्था ...

सम्पुर्णमा नमस्ते 🙏 आजको Video जो Mauritius मा Supermarket तथा Shopping Mall मा आउन चाहानुहुनेहरुका लागि रहेको छ । Cashier, Store keeper & Cleaner मा आउदै हुनुहुन्छ भने यो Video पुरा हेर्नु होला र सबैमा share पनि गर्नु होला र थप जानकारी को लागि मलाई सम्पर्क गर्न सक्नु हुन्छ । मेरो YouaTube को Description मा Facebook को Link छ Facebook मा पनि जोडिन गरेर direct कुरा पनि गर्न सक्नु हुन्छ । कृपया सबैजना बुजेर मात्रै आउनुहोला । धन्यवाद ...

Комментарии

Информация по комментариям в разработке