Maitri Mantra Meditation 2 Hours

Описание к видео Maitri Mantra Meditation 2 Hours

यस "मैत्री मन्त्र ध्यान" मा हजुरहरुलाई स्वागत छ

मन्त्रहरू धेरै तरिकामा प्रयोग गर्न सकिन्छ तर सामान्यतया, मन्त्रहरू मानसिक रूपमा जप गरिन्छ वा धेरै शुद्ध ऊर्जाहरूलाई मद्दत गर्नको लागि ध्यान गर्न सकिन्छ जसले हामीलाई स्वच्छ र सत बिचारमा रहि अगाडी बढ्न प्रयत्न जागिरहनेछ

यहाँ यस भिडियोमा तपाईहरुलाई सात वटा विशेष मन्त्रको परिचय दिइएको छ । यी प्रत्येक मन्त्रले तपाईलाई धेरै विशेष "गुरु" हरुसँग जोडिरहेको हुन्छ र धेरै भन्दा धेरै तपाईको जीवनमा प्रेम, शान्ति र शुद्धता ल्याउन मद्दत गर्न सक्छ ।

यो मन्त्र महा सम्बोधि धर्म संघ गुरु द्वारा प्रस्तुत गरिएको हो र यहाँ "मैत्री" भाषामा व्यक्त गरिएको छ ।

यी मन्त्रहरू प्रयोग गरेर दैनिक अभ्यासमा लिन हुनु होस र मैत्री ऊर्जाहरू धेरै सरल र सुन्दर रूपमा प्राप्त गर्नुस ।

हामी आशा गर्दछौ कि तपाईहरुले यो सुन्दर मन्त्रलाई आनन्द लिनुहुन्छ भन्ने र यी मन्त्रहरू वा महा सम्बोधि धर्म संघ गुरु ज्यूको बारेमा थप जानकारीको लागि कृपया यस लिंक www.maitriya.info मा जानुहोस् ।

======================================

Welcome to you this
"Maitri Mantra Meditation"

Mantras can be used in many ways but generally, they are recited mentally, chanted or sing to help "call on" very pure energies which can help us to heal purifly and be uplifted.

Here in this video, you will be introduced to seven every special mantras. Each of these mantras will be connecting you with a very special "Guru" and can be help to bring much love, peace and purity into your life.

This mantras have been introduced by Maha Sambodhi Dharma Sangha Guru and are expressed here in the language of "Maitri".

By singing along with music and by using these mantras are part of a daily practice. You can open up and receive the maitri energies very simply and beautifully.

We hope you enjoy this beautiful music and for more information about these mantras or Maha Sambodhi Dharma Sanga - please visit www.maitriya.info for more information.

=======================================

Maitri Mantra Chapter

0:00 Sonwa Nehi Nigma Gyawi Gyate Gyate Gyawi Yendig Nyende Nigma
16:33 Sonwa Yengye Yengye Nigma Nigma Denpo Denpo Dowan so
34:29 Yanchyasyu Yanchyasyu Yanchyasyu Yenta Dowa Son
48:22 Nehi Pumpa Sarwan Loga So
1:10:34 Empa Dharma Ampa Dowa Son
1:27:34 Uwau Chyun Gyawi Pumpa Gyawi Dowa Son
1:42:35 Uwau Chyun Empa Gyawi Dowa Son Chyun

Комментарии

Информация по комментариям в разработке