नेकपा एसमा ‘पावरफुल’ बन्दै रामकुमारी ! राजेन्द्र पाण्डेले घनश्यामलाई थचारे, माधव मख्ख !

Описание к видео नेकपा एसमा ‘पावरफुल’ बन्दै रामकुमारी ! राजेन्द्र पाण्डेले घनश्यामलाई थचारे, माधव मख्ख !

नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनबाट पार्टीकी सचिव रामकुमारी झाँक्री उपाध्यक्ष बन्ने भएकी छन् । सर्वसम्मत चयन भइसकेका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको तीन सदस्यीय सचिवालयले झाँक्रीलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो । साथै, यसअघि उपाध्यक्ष रहेका राजेन्द्र पाण्डेले वरिष्ठ उपाध्यक्षमा दाबी गरेपछि तेस्रो वरियता खोजेका घनश्याम भुसाल महासचिवमै चित्त बुझाउन बाध्य भएका छन् । यता, पार्टीभित्र नेतृत्वका लागि भएको लामो रस्साकस्सीका बीच माधवकुमार नेपाल सर्वसम्मत अध्यक्षमा चयन भएसँगै पार्टीभित्र उनकै वर्चस्व रहने भएको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке