देउवासँग स–शंकित ओली, प्रचण्डले देउवाका दूत भेट्दै, कतै अर्को उथलपुथल त हुँदैन ?

Описание к видео देउवासँग स–शंकित ओली, प्रचण्डले देउवाका दूत भेट्दै, कतै अर्को उथलपुथल त हुँदैन ?

नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संसोधन र राजनीतिक स्थायित्व कायम गर्ने उद्देश्य सहित नयाँ सरकार बनाउने सहमति भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता नछोड्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सकस परेको छ । एमालेले समर्थन फिर्ता लिएपछि स्पष्ट रुपमा अल्पमतमा परेका प्रधानमन्त्री दाहाल २८ गते संसदमा विश्वासको मत लिदै छन् । संविधान धारा ७६को उपधारा २ अनुसार बनेको अहिलेको सरकार ढलेमा संविधानको धारा ७६, ३ अनुसार संसदको ठूलो दलको नेतृत्वमा सरकार गठन हुने तर्क गरिरहदा कांग्रेस नेता शेखर कोइरालाले समेत ७६, ३ नै आकर्षित हुने तर्क गरेपछि बन्दै नबनेको सरकार ढल्नेमा एमाले सशंकित बनेको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке