Kehi bani sudharau jiwan sudrincha : @sanjitsanasana Nepali bhajan

Описание к видео Kehi bani sudharau jiwan sudrincha : @sanjitsanasana Nepali bhajan

Kehi bani sudharau jiwan sudrincha: Bhajan @sanjitsanasana Nepali bhajan

#sanjitsanasana #bhajan

केही बानी सुधारौ जीवन सुध्रिन्छ
शब्द-संगीत स्वर = सञ्जीत साना साना
किबोर्ड = जनार्दन नेपाल
तबला = दामोदर गौतम
प्याड = रणवीर मिन्ज
साउण्ड = रिता माइक सप्लाई
स्थान = सामसिङ्ग फारी मण्डल गाउँ


जय श्री कृष्ण।।........🙏
केही बानी सुधारौ जीवन सुध्रिन्छ भन्ने भजन एउटा साधारण भजननै हो तर यस् भजनले हाम्रो समाजको हाम्रो गाउँ घरको वास्तविकता बोकेको छ। मैले आफ्नो जीवनमा स्वयं भोगेका कुरा हो, जब मेरा यी आखाले मेरा समाजमा चलिरहेको कू-रिति, विकृतिलाई युवापिडि जमातले रमाएर अंगालेका देख्दा मलाई उकुसमुकुस भएर जन्मिएको हो यो एउटा सामाजिक भजन।

म जहिल्यै भन्नेगर्छु र अहिले पनि भन्छु म भजनमा केवल नचाउन मात्र हिडेको होइन म मेरो टिम, हामी आफ्नो धर्म संस्कार संस्कृति बचाउन हिडेका हौं।khi bani sudharau jiwan sudrincha

जय श्री कृष्ण।। प्रणाम।।🙏
गुरु भगवान कृपा तपाईंहरूको माया आशीर्वादले गर्दा अहिलेसम्म भगवानका केही भजनहरू कोर्ने गाउने प्रयास गरिरहेको छु। तपाईंहरूले जहिल्यै यो शरीर भित्र भएको ईश्वरलाई दिनु भएको सम्मान मायाको कारणले गुरुकृपाले जन्मिएको शब्द संगीत द्वारा यो मनलाई भगवानमा अर्पण समर्पण गर्नसँकू यहीँ प्रार्थना।

म कुनै गायक, शब्दकार, संगीतकार होइन यो शरीरले गर्नु पर्ने सेवा कर्तव्य गरिरहेकोछु तपाईंहरूको सहयोग विशेष आशीर्वाद सुझावको आजीवन खाचो हुनेछ, सधैं भगवानको भजन सुन्नुहोस यो मनलाई भगवानमा लगाउनुहोस।
............धन्यवाद माया प्रेम राधे राधे।🙏🙏

तपाईंहरूले धेरै माया गर्दिनुभएका भजनहरू।👇️
कृष्ण काले नक्कले:
   • Krishna Kale Nakkale !! Sanjit Sana s...  
कन्यकुमारी देवी:
   • Kanyakumari Devi !! Nepali Mata Bhaja...  
विन्ती दस औंला जोडेर:
   • Binti Dash Aula Jodera !! विन्ती दस औ...  
हाम्रो सरुगाउँ:
   • Hamro Sarugaon !! हाम्रो सरूगाउँ !! S...  
मेरो मेरो भन्नू किन:
   • Mero Mero Vannu Kina ! मेरो मेरो भन्न...  
राधे तिम्रो नामले:
   • Deewana banayo ! dancing bhajan ! san...  
प्यारो गोपाल:
   • Pyaro Gopal: A Melodious Nepali Krish...  
बाबा छन् र आमाको सिंदुर छ:
   • बाबा छन् र आमाको सिंदुर छ || बाबाको म...  
आवा आवा आदिवासि भजन:
   • Aawa Aawa Bhai Bahin/ Sadri Bhajan/ स...  
भोला भण्डारी हे त्रीपुरारी:
   • भोला भण्डारी हे त्रीपुरारी || नेपाली ...  
मलाई पनि जुराईदेऊन:
   • Malai pani juraideuna | मलाई पनि जुरा...  
माता तिम्रो आशीष:
   • Mata Timro Ashis ! माता तिम्रो आशिष !...  
साना साना गोपाला:
   • साना साना गोपाला || Sana sana gopala ...  
प्रसिद्ध भजन संकलन:
   • Видео  
राम दिवाने:
   • Ram Diwane Krishna Diwane Sanjit Sana...  
आमा आमा भन्छन् सबै:
   • Ama Ama Bhanchan Sabai : Ama bhajan @...  
कलियुगमा धर्म गर्न:
   • Kaliyougma dharma garna || कलियुगमा भ...  


संजीत साना साना संग सम्पर्कको निम्ति यहाँ जानुहोला:👇️

Official Facebook:
  / sanjit.sanasana  

Official Facebook Page:   / sanjit-sana-sana-1456934707948609  

Instagram:   / sanjitsanasana  

Email: [email protected]

Youtube:
👉️    / sanjitsanasana  

Комментарии

Информация по комментариям в разработке