Mero Mero Vannu Kina ! मेरो मेरो भन्नु किन ! डूवर्स गायक @SanjitSanaSana ! Nepali bhajan

Описание к видео Mero Mero Vannu Kina ! मेरो मेरो भन्नु किन ! डूवर्स गायक @SanjitSanaSana ! Nepali bhajan

Mero Mero Vannu Kina/ मेरो मेरो भन्नु किन/ Sanjit Sana Sana/ Nepali Bhajan #Sanjitsanasana
#Bhajan

‪@SanjitSanaSana‬
मेरो मेरो भन्नु किन यहाँ मेरो केही छैन
स्वर = सञ्जीत साना साना
शब्द-संगीत = सञ्जीत साना साना
किबोर्ड = श्री जनार्दन नेपाल
तबला = श्री दामोदर गौतम
प्याड = रणवीर मिन्ज
साउण्ड = रिता माइक नगरकटा डूवर्स
स्थान = ३ नो० सरुगाँउ बस्ती (डूवर्स)


जय श्री कृष्ण।।
गुरुकृपा साथै तपाईंहरूको माया प्रेम आशीर्वादले निरन्तर भगवानका केही नयाँ भजन कोर्ने गाउने प्रयास गरिरहेकोछु। संगीतको त्यस्तो ज्ञान पनि छैन सिक्दैछु केही भुल त्रुटि भएकोमा संगीत प्रेमी भजन भगवान प्रेमी अग्रजहरूद्वारा सल्लाह सुझावको अपेक्षामा रहनेछु।

अन्य भजनहरूलाई माया गर्नुभए जस्तै यस भजनलाई पनि अवश्य माया आशिर्वाद दिनुहुन्छ भन्ने पुर्ण विश्वास छ। तपाईंहरूको माया सधैं अटुट रहोस् यहीँ कामना गर्दै सम्पुर्ण सज्जन मेरा Youtube परिवारमा मुरी मुरी धन्यवाद प्रेम सम्मान।
🙏🙏💞💞💞


तपाईंहरूले धेरै माया गर्दिनुभएका भजनहरू।👇️
कृष्ण काले नक्कले:
   • Krishna Kale Nakkale !! Sanjit Sana s...  
कन्यकुमारी देवी:
   • Kanyakumari Devi !! Nepali Mata Bhaja...  
विन्ती दस औंला जोडेर:
   • Binti Dash Aula Jodera !! विन्ती दस औ...  
हाम्रो सरुगाउँ:
   • Hamro Sarugaon !! हाम्रो सरूगाउँ !! S...  
मेरो मेरो भन्नू किन:
   • Mero Mero Vannu Kina ! मेरो मेरो भन्न...  
राधे तिम्रो नामले:
   • Deewana banayo ! dancing bhajan ! san...  
प्यारो गोपाल:
   • Pyaro Gopal: A Melodious Nepali Krish...  
बाबा छन् र आमाको सिंदुर छ:
   • बाबा छन् र आमाको सिंदुर छ || बाबाको म...  
आवा आवा आदिवासि भजन:
   • Aawa Aawa Bhai Bahin/ Sadri Bhajan/ स...  
भोला भण्डारी हे त्रीपुरारी:
   • भोला भण्डारी हे त्रीपुरारी || नेपाली ...  
मलाई पनि जुराईदेऊन:
   • Malai pani juraideuna | मलाई पनि जुरा...  
माता तिम्रो आशीष:
   • Mata Timro Ashis ! माता तिम्रो आशिष !...  
साना साना गोपाला:
   • साना साना गोपाला || Sana sana gopala ...  
प्रसिद्ध भजन संकलन:
   • Видео  
राम दिवाने:
   • Ram Diwane Krishna Diwane Sanjit Sana...  
आमा आमा भन्छन् सबै:
   • Ama Ama Bhanchan Sabai : Ama bhajan @...  
कलियुगमा धर्म गर्न:
   • Kaliyougma dharma garna || कलियुगमा भ...  


संजीत साना साना संग सम्पर्कको निम्ति यहाँ जानुहोला:👇️

Official Facebook:
  / sanjit.sanasana  

Official Facebook Page:   / sanjit-sana-sana-1456934707948609  

Instagram:   / sanjitsanasana  

Email: [email protected]

Youtube:
👉️    / sanjitsanasana  

Комментарии

Информация по комментариям в разработке