Diktel To Bhojpur | भोजपुर जिल्लाकै उत्कृष्ट पर्यटकिय स्थल चखेवाडाडा जाने बाटो | Bhojpur Road

Описание к видео Diktel To Bhojpur | भोजपुर जिल्लाकै उत्कृष्ट पर्यटकिय स्थल चखेवाडाडा जाने बाटो | Bhojpur Road

Diktel To Bhojpur | भोजपुर जिल्लाकै उत्कृष्ट पर्यटकिय स्थल चखेवाडाडा जाने बाटोको सम्पुर्ण जानकारी
आज हामी खोटाङ र भोजपुरको सिमानामा रहेको निकै सुन्दर अनि पर्यटकिय स्थल चखेवाडाँडाकाे सुन्दरतालाई तपाईहरुमाझ प्रस्तुत गर्दै छौ । चखेवा समुन्द्री सतहदेखी करिब 2300 मिटरको उचाईमा रहेको एक सुन्दर पर्यटकिय गन्तव्य हो । खोटाङ देखि भोजपुर जाने बाटो मध्यपहाडी लोकमार्गले छोएको चखेवाडाँडा प्राकृतिक सुन्दरताले भरिपुर्ण छ । अझै मुन्धुम पधमार्गको निर्माण भयपछी त चखेवाडाडाकाे महत्त्व अझै बढेको छ । नजिकै नेपालकै महत्त्वपूर्ण पर्यटकिय स्थल Temke dada पनि रहेको हुनाले यश ठाउँको महत्त्व दिन प्रतिदिन बढ्दै गैरहेको छ ।
चखेवाडाँडामा विशेषगरी खोटाङ्ग जिल्ला भोजपुर जिल्ला धनकुटा जिल्ला र नेपालका विभिन्न जिल्ला बाट समेत मानिसहरू घुम्न आउने गरेको पाइन्छ । आज यहि सुन्दर चखेवाडाडाको सुन्दर दृश्यहरु समेटिएको यो भिडियो हेर्नुहोला ।
मुन्धुम पधमार्ग जानेबाटोमा पर्ने चखेवा भञ्ज्याङ् यस्तो सुन्दर भैसके छ घुमन्तेको नया रोजाई हेर्नुहोला
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC YouTube च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद

Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
   • Bhojpur Nepal,Bhojpur Vlog||भोजपुर जि...  

Bhojpur Tymkedada Vlog
   • Tymke Dada Bhojpur Khotang// Tymke ra...  

Sankhuwasabha Machepokhari Vlog
   • मच्छेपोखरी संखुवासभा चिचिला गाउँपालिक...  

Sankhuwasabha Vlog
   • संखुवासभा,खाँदबारी र तुम्लिङटार । San...  

Khotang Diktel Bazar Vlog
   • खोटाङ दिक्तेल बजार,Khotang Diktel Baz...  

Rawabeshi Vlog
   • खोटाङमै छ स्वर्ग जस्तो सुन्दर गाउँ | ...  

rabuwaghaat Khotang Okhaldhunga vlog
   • Видео  

Bhojpur Dingla Sadananda Nagarpalika Vlog
   • Dingla Bazar Bhojpur || Bhojpur Dingl...  

Kotgadhi Rawabeshi Khotang Vlog
   • Видео  

Khotang Diktel Bazar acharyagau Vlog
   • यस्तो छ खोटाङ जिल्लाको आचार्यगाउँ | K...  

Khotang Hurlung Houchur Vlog
   • Видео  

Kepalishgadhi Gaupalika Khotang Vlog
   • बाक्सिला बजार र ऐतिहासिक केपिलासगढि |...  

Pentower bagare Khotang Vlog
   • Видео  

Khotang Nerpa Vlog
   • Khotang Nerpa Village | खोटाङ्ग जिल्ल...  

Halesi Mahadev Khotang vlog
   • Видео  
Bhojpur Chakhewa,The Beautiful Place Of Bhojpur & Khotang भोजपुर र खोटाङको सिमानामा रहेको चखेवाडाँडा
Bhojpur Chakhewa
#khotang_to_bhojpur_road
#bhojpur_chakhewa
#bhojpur_tourist_place
#entertainment_mmc
#mmc_entertainment
#khotang_to_bhojpur
#Khotang_bhojpur_chakhewa
#top_tourist_place_of_bhojpur
#the_beautiful_place_of_bhojpur
#bhojpur_vlog
#bhojpur_to_diktel
#bhojpur_to_khotang
#dikteltobhojpur
#khotangtobhojpur
#entertainmentmmc

यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Комментарии

Информация по комментариям в разработке