आँगन छोडेपछि (संस्मरण)_कृष्ण कुसुमको कथा

Описание к видео आँगन छोडेपछि (संस्मरण)_कृष्ण कुसुमको कथा

#AchyutGhimireBulbul #अच्युत_घिमिरे_बुलबुल #सतीश_त्रिपाठी #aaganchhadepachhi#आँगन_छोडेपछि #गोविन्द_गौतम #Govindagautam#keshavrajgyawali #kusumgyawali#satishtripathi #sansmaran#Story#lifestory #nepaliaudiobook #krishnakusum #कृष्ण_कुसुम


यस कार्यक्रममा प्रवासी ईञ्जिनियरहरूको सकारात्मक परिवर्तनका संस्मरणहरूको संगालो "आँगन छोडेपछि" बाट कृष्ण कुसुमको कथा वाचन गरिएको छ। प्रस्तोता अच्युत घिमिरे बुलबुल हुनुहुन्छ । कार्यक्रम "श्रुति संवेग" हरेक मंगलवार र शुक्रवार राति उज्यालो रेडियो नेटवर्क, ९० मेघाहर्जबाट ९ः१५ मा प्रसारण हुने गर्छ । यो कार्यक्रम उज्यालोसंगै देशभरिका विभिन्न रेडियोबाट एकैसाथ सुन्न सकिन्छ ।


तलको लिंकबाट श्रुतिसंवेगका विभिन्न कार्यक्रमहरु सुन्न र डाउनलोड गर्न सकिनेछ ।http://ujyaaloonline.com/radio-progra...

यस्तै अन्य कार्यक्रमको सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्https://www.youtube.com/view_all_play...

Special thanks to
Achyut Ghimire Bulbul
  / ghimireachyut  
@AchyutGhimireBulbul

Комментарии

Информация по комментариям в разработке