AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक ८, बिहिबार बिहान ९ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक ८, बिहिबार बिहान ९ बजे | AP1HD

NEWS PRESENTER : SMITA KHATIWAADA
Headline :

१.हिरासतमा रहेका रास्वपा सभापति लामिछाने र पूर्वडीआइजी जोशीलाई अदालत लगिदै,थप अनुसन्धानका लागि म्याद थपको तयारी,समर्थकको प्रदर्शन आजपनि
म्याद थपको तयारी
समर्थकको निरन्तर प्रदर्शन

२.विद्युत महसुल बुझाउन अटेरी गर्ने ४९ उद्योगलाई दिएको अल्टिमेटम सकियो,प्राधिकरणको बोर्ड बैठक बस्दै,लाइन काटने कुलमानको तयारी
लाइन काटने तयारी
प्राधिकरणको बोर्ड बैठक बस्दै

३.प्रतिपक्षीद्वारा सरकारविरुद्ध राष्ट्रपतिसमक्ष ध्यानाकर्षण,भ्रष्टाचारी संरक्षणमा केन्द्रित भएको माओवादी अध्यक्ष दाहालको आरोप,बेथिति नबढाउन चेतावनी ।
विपक्षीको बोली
सरकारविरुद्ध राष्ट्रपतिसमक्ष ध्यानाकर्षण

४.रुसमा जारी १६औ ब्रिक्स सम्मेलन आज समापन हुदैँ,राष्ट्रपति पुटिन र राष्ट्र संघीय महासचिव गुटरेसबीच भेटवार्ता,युक्रेनलाई जी सेभेनको साथ
सकिदै सम्मेलन
युक्रेनलाई जी सेभेनको साथ



५.साफ महिला च्याम्पियनमा आज दुइ खेल,नेपाल र श्रीलंका तथा मालदिभ्स र भूटान भिडदै,भारतलाई हराउदै बंगलादेश सेमिफाइनलमा
साफ अपडेट
बंगलादेश सेमिफाइनल प्रवेश


Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке