सहकारी प्रकरणमा संसदीय समिति गठनको माग गर्दै आएको प्रतिपक्षी कांग्रेस एकाएक लचिलो |

Описание к видео सहकारी प्रकरणमा संसदीय समिति गठनको माग गर्दै आएको प्रतिपक्षी कांग्रेस एकाएक लचिलो |

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने दोषी रहेको दावीसहित आक्रामक बन्दै आएको नेपाली कांग्रेस लचिलो बन्दै गएको छ । एकातिर गृहमन्त्रीको राजीनामा र संसदीय छानविन समितिको माग गर्दै आएको कांग्रेस क्रमश: लचिलो बन्दै जानु, अर्कोतिर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिचको निरन्तरको भेटघाटले केहि प्रश्न उब्जिएका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке