AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण ५, शनिबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण ५, शनिबार साँझ ७ बजे | AP1HD

NEWS PRESENTER: Roshani Kathet & Smita Khatiwada
HEADLINE_7 pm

१. प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि दलहरुको दौडधुप, दुई तिहाई बहुमत पुर्याउने सत्तारुढको रणनीति, विपक्षमा मतदान गर्ने माओवादी, रास्वपा लगायत दलको निर्णय ।

२. एमालेसँगको सहमति कार्यान्वयनमा कांग्रेसको सशंय, धोकाधडी हुन्न भनेर प्रधानमन्त्रीले संसद्मै भन्नुपर्ने महामन्त्रीको माग, स्थायित्वका लागि गठबन्धन भएको एमालेको प्रष्टोक्ति ।

३.त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न भारतीय उद्धार टोली खटिदै, अहिलेसम्म २३ शव फेला,३९ जनाको अवस्था अझै अज्ञात ।

४. बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन हिस्रंक बनेपछि देशभर कर्फ्यु र सेना परिचालन, अहिले सम्म १ सय ५को मृत्यु, भारतको सहयोगमा नेपालीको पनि उद्धार ।



५. नेपाली महिला टिमको भोली दुइ खेलमा प्रतिश्पर्धा, एशिया कप टि-ट्वेन्टीमा पाकिस्तान र मैत्रिपुर्ण भलिबलमा रुससँग भिड्ने, उत्कृष्ट प्रदर्शन सहित जित्ने लक्ष्य ।

Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке