Episode 3 || Existence of God || Master Godangel

Описание к видео Episode 3 || Existence of God || Master Godangel

#guruhajur #mastergodangel #god #wisdom

भगवान दर्शन गर्न जाने कण ब्याप्तै छ जहाँ निर
नफालौ समय खोज्न भगवानलाई चारकोस चारधाम तिर
पानीको उकाली धारमा माछा सँगै भगवान तैरिनुुु हुन्छ
भगवान जुनकीरीहरु सँगै रातमा नि बस्नु हुन्छ

भगवान त वस्नु हुन्छ फुल सँगै, हिउ सँगै खेल्नु हुन्छ
भक्कानीन नपाई गाऊने चरी सँगै भगवान गाऊनु हुन्छ
पुतलीहरुको नचाईमा भगवान नचाई भित्रै छिर्नु हुन्छ
नटुंगीने नदि सँगै प्रभुु त्यहाँ छलछली बग्नु हुन्छ

भगवानलाई चढाउछु भनी हेर अपसोस, टिप्दछ सुन्दर फुल
भगवान त फुल्नु हुन्छ फुलसँगै चुडाई नगर्नु भुल
भगवानले प्रसाद लिनु हुन्छ भनि सोच्नु नै महाभुल
भगवानको नाममा रगत चडाउनु अति नै ठुलो पाप हो
कसरी रगत पिउछ जगतमा आफ्नै सन्तानको

भगवानलाई बुझ्नुछ भने हेर डुब्नु पर्छ गहिराईमा
देखिदैन भगवान लाई कतै लौ आखाको हेराईमा
खुल्छ जब चच्छु आँखा, तव त्यहाँ भगवान देखिन्छ है
सारा जित तर तव त्यहा मिल्ने छ सबै नै

मेरो बिन्ती प्रार्थना प्रभुले किन कहिल्यै सुन्नै हुन्न
यस्तै गुनासो मनमा राखेर चित्त दुखाउनु हुन्न
भयो मेरो हालत किन आज यस्तो के गर्यो भगवानले
कस्को कस्को सुन्नु बिन्ती भगवानले सोचौ है त्यो चाही पहिले
भगवान के ? कता ? कहाँ ? कसरी बुभ्mनु छ है पहिले


भगवान गर्नु हुन्न न्याय , हुन्छ न्याय आत्मामै
जस्तो जे हुन्छ न्याय त्यहाँ आप्mनै क्लेसको आधारमै
सुन्यताको राजा हुन भगवान परम् ज्योति हुन चेतनाकै
आत्मामै हुन्छ न्याय सबजनको बुभ्mयौ कि अब कतै

खुल्छ आखाँ चच्छु जब जाग्छ चेतना खुव लगाऔ ध्यान
भगवानलाई बुझी साँझ हेर गहिराईमा खुल्नेछ आत्मिक ज्ञान
आत्मिकी ज्ञान खुल्नेछ जब जहाँ ज्ञान बुद्धको मिल्यो
अब बाँकि रह्यो पिर के कुरामा मोक्षको द्धार खुल्यो
अब बाँकि रह्यो पिर के कुरामा स्वर्गको द्धार खुल्यो


If you want to know more about :
Heavenly Nirvana Sarva Dharma Path
His Holiness Master Godangel
Lovism Philosophy
Follow Master Godangel on Facebook, Instagram and YouTube.

For more spiritual discourses by Master Godangel, please like, share, and subscribe to our channel.

OUR SOCIAL MEDIA HANDLES:
▶️ Main Channel:      / @mastergodangelofficial  
📸 Instagram:    / master_godangel  
▶FACEBOOK:    / mastergodangel  

▶FACEBOOK:    / lovismupdates  
▶️ Main Channel:      / @lovismupdates  
“If a person were good internally in spite of your hardest effort you cannot turn him into bad; likewise, if a person were bad you cannot turn him into good regardless of your best effort.” MG

Комментарии

Информация по комментариям в разработке