ओलीको दोधारे चरित्रले कांग्रेसभित्र असन्तुष्टी, देउवा–गगन मौन | Global Report

Описание к видео ओलीको दोधारे चरित्रले कांग्रेसभित्र असन्तुष्टी, देउवा–गगन मौन | Global Report

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले असन्तुष्टी पोख्न थालेका छन । राजनीतिक स्थायीत्वलाई एजेण्डा बनाएर दुई ठुला दलको बिचमा सत्ता साझेदारी भएपनि जनतामा उत्साह छाउन नसकेको गुनासो कांग्रेसभित्र सुनिन थालेको छ । जुन गुनासोले दुई दलका बिचमा दरारको बिउ रोप्न सक्ने राजनीतिक बृत्तमा चर्चा शुरु भएको छ ।#globalreport #breaking #latestnews
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।

Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com

तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии

Информация по комментариям в разработке