विरोध–झाक्री मौन हुँदा नेकपा एस निष्कृय बनेको हो ? अध्यक्ष नेपालको एक छत्रराज ? Madhav Kumar Nepal |

Описание к видео विरोध–झाक्री मौन हुँदा नेकपा एस निष्कृय बनेको हो ? अध्यक्ष नेपालको एक छत्रराज ? Madhav Kumar Nepal |

१० सिटसहित संसदमा प्रतिनिधित्व गरिरहेको दल नेकपा एकीकृत समाजवादीको जिम्मेवारी हेरफेरमा सकस देखिएको छ । पार्टीभित्र अध्यक्ष माधवकुमार नेपालको एकछत्र राज हुँदा नेतृत्वमा सकस देखिएको हो । पदाधिकारीको चुनावमा केही नाम चलेका नेताहरु पराजित भएपछि नेकपा एसमा आन्तरिक विवाद पनि उत्तिकै बढेको छ । विवाद बढ्दा नेता, कार्यकर्ता पुरानो घर नेकपा एमाले फर्किरहेका छन् । २०७९ को आमचुनावमा राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एसले २०८४ को आमचुनावमा राष्ट्रिय पार्टी बन्नुपर्ने चुनौती रहेको छ । #madhav #breaking #ramkumarijhakri
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।

Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com

तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии

Информация по комментариям в разработке