LICCHAVI 06 || लिच्छवि राजवंशको उदय र पतनको तथ्यता || Rise & Fall of Lichhavi Dyansty ||

Описание к видео LICCHAVI 06 || लिच्छवि राजवंशको उदय र पतनको तथ्यता || Rise & Fall of Lichhavi Dyansty ||

It is believed that after the downfall of the Soma Dynasty, the Lichhavi Period began in the history of Nepal. According to the inscriptions of Jaya Dev II, Supushpa was the founder of the Lichhavi dynasty. And the 24th descendant of King Supushpa, Jaya Dev II, re-established the rule of Lichhavis in Nepal...

The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
LICCHAVI 06 || लिच्छवि राजवंशको उदय र पतनको तथ्यता || Rise & Fall of Lichhavi Dyansty ||

सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।


हाम्रो सम्पर्क:
Email: [email protected]
Facebook Page: https://www.facebook.com/Spiny-Babble...
Instagram:   / history_in_nepali  
Twitter:   / history_nepali  

धन्यवाद् । - Admin (History in Nepali)

#History_in_Nepali #Lichhavi_Dynasty

Комментарии

Информация по комментариям в разработке