परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणको सन्देश के ?

Описание к видео परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणको सन्देश के ?

परराष्ट्रमन्त्री आरजु राणाबाट भएको भ्रमणलाई भारतीय नेतृत्वले यसपटक उच्च प्राथमिकता दिएको देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँगको भेटवार्ताका क्रममा उठाइएका विषयले पनि मन्त्री राणाको भ्रमण प्राथमिकतामा रहेको प्रष्ट हुन्छ । नेपाली कांग्रेस र एमालेको नयाँ गठबन्धन सरकार बनेपछि पहिलोपटक भएको उच्चस्तरीय भ्रमणलाई भारतले महत्व दिनुका पछाडि राजनीतिक सन्देश के हो ?




Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке