कसरी भएको थियो रूकुमको खारा व्यारेकमा माओवादी हमला ? || Maoist attack in Khara army base camp

Описание к видео कसरी भएको थियो रूकुमको खारा व्यारेकमा माओवादी हमला ? || Maoist attack in Khara army base camp

तत्कालीन माओवादी जनमुक्ति सेनाको पश्चिम तथा मध्य डिभिजनले २०६१ चैत २५ गते रूकुम खारास्थित तत्कालीन शाही नेपाली सनाको ब्यारेकमा कसरी हमला गरेको थियो ?

हमलाअघि जनमुक्ति सेनाका कमाण्डर पासाङले कार्बाहीका लागि कसरी म्याप कोचिङ गरेका थिए भन्ने यो सानो भिडियो फुटेजबाट थाहा हुन्छ ।

तत्कालीन जनमुक्ति सेनाको पश्चिम डिभिजनले बनाएको डकुमेन्ट्रीको यो अंश ।

©Dillimalla

#khara_rukum #maoist #nepal

Комментарии

Информация по комментариям в разработке