कस्तो थियो जनयुद्धको बहुचर्चित रोल्पा लिस्ने-गाम भिडन्त ? | Lisne-Gam Fight, Rolpa

Описание к видео कस्तो थियो जनयुद्धको बहुचर्चित रोल्पा लिस्ने-गाम भिडन्त ? | Lisne-Gam Fight, Rolpa

२०५९ बैसाख १९ गते भएको रोल्पाको लिस्ने पहाडमा जनमुक्ति सेना र तत्कालीन शाही नेपाली सेनासँगको भिडन्त, त्यसलगत्तै रोल्पाकै गामस्थित सैन्य आधार शिविरमाथिको हमला र कब्जा गरिएको दृश्य यस भिडियोमा समेटिएको छ।

यो भिडियो `महान जनयुद्धका गौरवशाली आठ वर्षहरू´ नामक डकुमेन्ट्रीबाट लिइएको हो। जनयुद्धकालमै माओवादीनिकट प्रकाशन तथा प्रसारण विभाग र जनसाँस्कृतिक महासंघले उक्त डकुमेन्ट्री निर्माण गरेको थियो, जुन यहीँ भिडियोको अन्त्यतिर उल्लेख गरिएको छ।

#lisneGamRolpa #janayudda

Комментарии

Информация по комментариям в разработке