बिना धितो व्यावसायीलाई कर्जा, यसरी विश्वासमा अडिएको छ शिखरपुर बहुउद्देश्य सहकारी

Описание к видео बिना धितो व्यावसायीलाई कर्जा, यसरी विश्वासमा अडिएको छ शिखरपुर बहुउद्देश्य सहकारी

मेलम्ची नगरपालिका–१० शिखरपुरमा रहेको शिखरपुर बहुउद्देश्य सहकारी संस्था लि. पुरानो सहकारी हो । सहकारीको कुनै लिखित दस्ताबेज छैन । तर करोडौंको कारोबार मौखिक भरमा गरिरहेको छ । बिनाधितो शेयर सदस्यहरुलाई लगानी गरेको उक्त सहकारी कसरी चलिरहेको छ ? (हेर्नुहोस भिडियो )

Комментарии

Информация по комментариям в разработке