अन्तरविन्ती / Intercession

Описание к видео अन्तरविन्ती / Intercession

Chapters:
00:00 (1) परमेश्वरको धार्मिकताले पापलाई न्याय गर्नै पर्छ
The Righteousness of God must judge Sin
17:25 (2) अन्तरविन्तीले परमेश्वरको करूणालाई खोल्दछ
Intercession releases the Mercy of God
26:38 (3) अन्तरविन्तीले परमेश्वरको न्यायलाई ढिल्याउन सक्दछ
Intercession can delay the judgement of God
38:35 (4) पश्चातापमा परमेश्वरको न्यायालय रद्द गर्ने शक्ती छ
Repentance has power to cancel the judgement of God

जब कुनै व्यक्तिले परमेश्वरको विरूद्ध अधर्म गर्दछ र पाप गर्दछ अनि उहाँको धार्मिकता र पवित्रतालाई उल्लंघन गर्दछ, तब उहाँको न्याय प्रकट हुन शुरू भईहाल्दछ। परमेश्वरले अधर्म सहन सक्नुहुन्न न त उहाँ आफ्नो धार्मिकतामा सम्झौता गर्न सक्नुहुन्छ। उहाँले पापको न्याय गर्नै पर्छ। परमेश्वरको हृदय मानिस नष्ट होस् भन्ने पक्षमा कहिले पनि छैन, त्यसैले उहाँको न्याय कार्यान्वयन हुनुभन्दा अघि उहाँले जहिले पनि अन्तरबिन्ती गर्ने मानिस खोज्नुहुन्छ। अन्तरबिन्तीमा परमेश्वरको स्वभावभित्र भएको करुणा, कृपा, दया र क्षमा खोल्ने शक्ति छ। यसले परमेश्वरको इन्साफलाई ढिलाइ गर्छ ताकि हामी पश्चत्ताप गर्न र परमेश्वरसँग सम्बन्ध सच्याउन पर्याप्त समय पाउन सकौं। तथापि, यसले मान्छेको हृदय परिवर्तन गर्न सक्दैन। परमेश्वरको इन्साफ एक चोटी खोलिएपछि त्यो कहिले पनि रद्द हुँदैन जबसम्म मान्छे पश्चताप सम्म आइपुग्दैन। पश्चत्तापले पापको लेखालाई बन्द गर्दछ र  मानिसलाई परमेश्वरमसँग मिलाप गराउँदछ। पुनर्स्थापना तब शुरू हुन्छ जब कुनै व्यक्तिले पश्चताप गर्छ र परमेश्वरको अनुग्रहलाई समात्छ। तसर्थ, जब हामी अन्तरबिन्ती गर्छौं परमेश्वरले हाम्रो देशलाई निको पार्नुहुनेछ र हाम्रो परिवारमा उहाँको अनुग्रह र कृपा देखाउन बन्द गर्नुहुन्न, अनि यसले यस्तो  वातावरण सिर्जना गर्दछ जहाँ मानिसहरू सजिलै पश्चत्ताप गर्न सक्दछन्।

Whenever one commits iniquity and violates God's righteousness and holiness, His judgment is released. God cannot tolerate iniquity nor can He compromise His righteousness. He must judge sin. Since God's heart is never in favour of destroying man, He always seeks someone who will intercede before His judgement is executed. Intercession has the ability to release compassion, grace, mercy, and forgiveness within God's nature. It delays the judgement of God so that we have enough time to repent and be reconciled to God. It cannot, however, change people's hearts. Judgement is warranted and cannot be revoked unless we repent. Repentance settles the account of sin‌ and reconciles man to God. Restoration begins when a person repents and takes hold of the grace of God. Thus, when we intercede, God can heal our country and extend His grace and mercy to our family, and create a conducive environment wherein people can easily come to repentance.

Sunday the 25th July 2021
Speaker: Daniel Chhetri, Senior Pastor,
Word of Life Church, Gangtok-737101, Sikkim, INDIA

Facebook:   / wlcgangtok2003  
Subscribe:    / danielchhetri68  
Source: Freebibleimages, Pexels, Bible project

Subscribe to Daniel Chhetri's Youtube Channel to stream our latest teachings and messages from over the years, and much more.
Hit the Notification Bell so that you’ll never miss my most recent video.

To reach us for your personal request for Prayer, Counselling and other important issues, you can call on this numbers and be in touch with our moderators.
Contact Person: (Moderator)
Pastor Pranoy Gurung PH. +91 9474531577 (WhatsApp)
Pastor Bijoy Joel Gurung PH. +91 94342 57337 (WhatsApp)
Mrs. Choden Lepcha PH. +91 7797888563 (WhatsApp)
Email: [email protected]

Комментарии

Информация по комментариям в разработке