बिहान ७ बजेको कान्तिपुर समाचार, ०८ भाद्र २०८१ | Kantipur Samachar

Описание к видео बिहान ७ बजेको कान्तिपुर समाचार, ०८ भाद्र २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, ०८ भाद्र २०८१ | Kantipur Samachar

आजका मुख्य समाचार

* सहकारी ठगीमा पूर्वगृहमन्त्री लामिछानेसँग मध्यरात १ बजेसम्म बयान/ १० घण्टा सोधिएको ५१ प्रश्नमा लामिछानेले दिए १७ पृष्ठमा जवाफ/ गोर्खा मिडियाको कारोबारमा आलटाल जवाफ ।

* तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका मृतकको पोष्टमार्टम चितवनको भरतपुर मेडिकल कलेजमा हुने / पोष्टमार्टमपछि भारतीय दूतावासमार्फत शव आफन्तको जिम्मा लगाउने तयारी ।

* प्रहरी ऐन ल्याउन आलटाल गर्ने सरकारद्वारा नियमावलीमा १० पटकसम्म संशोधन/ ३० वर्षे सेवा अवधिबारे सर्वोच्चको अन्तिम फैसला नआउँदासम्म नेतृत्वको रोलक्रम प्रभावित हुनसक्ने ।

* पश्चिमी जर्मनीको सोलिङ्गेन सहरको ६५० औँ वार्षिकोत्सव महोत्सवमा छुरा प्रहार/ तीन जनाको मृत्यु, चार घाइते/ छुरा प्रहार गर्ने व्यक्ति खोजी जारी ।

* दक्षिण अफ्रिकाविरुद्धको पहिलो टि-२० आईमा घरेलु टोली वेस्ट इन्डिजको जित/ दक्षिण अफ्रिका ७ विकेटले पराजित ।
#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке