सुसेली (SUSELI) । सुसेली (SUSELI) मा जयबहादुर घिमिरे (JAYA BDR GHIMIRE) । माैलिक सिर्जना र सर्जक ।

Описание к видео सुसेली (SUSELI) । सुसेली (SUSELI) मा जयबहादुर घिमिरे (JAYA BDR GHIMIRE) । माैलिक सिर्जना र सर्जक ।

सुसेली (SUSELI) को यस शृङ्खलामा शङ्खुवासभाका सर्जक जयबहादुर घिमिरेसित गरिएको कुराकानी प्रस्तुत गरिएको छ । घिमिरे लोकसङ्गीत र माैलिक साहित्य रचनामा क्रियाशील व्यक्तित्व हुनुहुन्छ । उहाँमा देखिएको भाषा, साहित्य, कला, शैली, संस्कृति र माटोप्रतिको उच्च प्रेमको उच्च सम्मान गर्दै सुसेली (SUSELI) को यस शैलीलाई यस माध्यमबाट प्रस्तुत गर्नु उचित र आवश्यक ठानिएको छ ।

Presented by : Hem Bhandari (हेम भण्डारी)
Program : SUSELI (सुसेली)
All copyrights are reserved by the presenter.
For further communications :
Gmail : [email protected] &
[email protected]
Facebook : Hem Bhandari
X : Hembhandari71
Instagram : hem.bhandari9

पत्राचारका लागि : [email protected]

Комментарии

Информация по комментариям в разработке