Kantipur Samachar | कान्तिपुर समाचार, ०६ असार २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, ०६ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, ०६ असार २०८१

आजका मुख्य समाचार

* संसद्‌मा प्रधानमन्त्रीसँग जवाफ माग्ने सांसददेखि शीर्ष नेता र मन्त्रीहरु नै अनुपस्थित / संसदीय गरिमाकै मानमर्दन भएको भन्दै प्रधानमन्त्री दाहालको असन्तुष्टि ।

* मलेसियासँग सुपुर्दगी सन्धी नहुँदा सहकारी ठगीका आरोपी जीबी राईलाई नेपाल ल्याउनै कठिन / राई रहेको स्थान पत्ता लागिसकेको सूचना गृहमन्त्री लामिछानेद्वारा सार्वजनिक ।

* लाभको आकलन नगरि बनाइएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले ऋणको भार थप्दै / आम्दानी गर्न नसकेपछि सरकार आफ्नो खल्तीबाट किस्ता तिर्न बाध्य ।

* चरम गर्मीका कारण साउदी अरबको मक्कामा एक नेपालीसहित १ हजारभन्दा बढी हज तीर्थयात्रीको मृत्यु / इजिप्टका मात्रै ६ सय ५८ जनाले ज्यान गुमाए ।

* राष्ट्रिय क्रिकेट टिमलाई आलोचनाभन्दा थप समर्थनको खाँचो रहेको खेलाडीको भनाइ / अन्तर्राष्ट्रिय एक्स्पोजर र ब्याटिङमा सुधारको आवश्यकता ।
Timestamps
0:00 - मुख्य समाचार
28:01- जनताको आवाज
31:24 - जनमत
31:57- अर्थ र विकास
43:58 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке