GH 98 || एक योद्धा जसले खलंगाको हारलाइ विर्सन सकेनन् || Johar Singh Thapa Magar ||

Описание к видео GH 98 || एक योद्धा जसले खलंगाको हारलाइ विर्सन सकेनन् || Johar Singh Thapa Magar ||

Lord Hastings, the Governor-General of India, declared war on Nepal on 1st November 1914 AD. During this time Balabhadra Kunwar took in charge of the for of Khalanga. He had only six hundred persons with him, including women and children. Fighting broke out between the English and the Nepalese troops...

The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 98 || एक योद्धा जसले खलंगाको हारलाइ विर्सन सकेनन् || Johar Singh Thapa Magar ||

नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।

हाम्रो सम्पर्क:
Email: [email protected]
Facebook Page: https://www.facebook.com/Spiny-Babble...
Instagram:   / history_in_nepali  
Twitter:   / history_nepali  

धन्यवाद् । - Admin (History in Nepali)

#History_in_Nepali #Joharsingh_Thapa_Magar

Комментарии

Информация по комментариям в разработке