केन्द्रको असर प्रदेशमा, सुदुरपश्चिम सरकार अल्पमतमा, तनावमा प्रचण्ड !

Описание к видео केन्द्रको असर प्रदेशमा, सुदुरपश्चिम सरकार अल्पमतमा, तनावमा प्रचण्ड !

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले दिएको समर्थन फिर्ता लिइएको छ । नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमालेबाट सरकारमा सहभागी तिन मन्त्रीहरुले राजिनामा दिदै सरकारको समर्थन समेत फिर्ता लिएको हो । अल्पमतमा परेका मुख्यमन्त्री सोडारीलाई एमाले सगैं काग्रेंसलेपनि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке