तिन छाङ्गे झरना ‖ Viral Waterfall ‖ Tin Chhange Jharana, Dhunibeshi 7 Naubise Dhading

Описание к видео तिन छाङ्गे झरना ‖ Viral Waterfall ‖ Tin Chhange Jharana, Dhunibeshi 7 Naubise Dhading

धुनिवेशी नगरपालिका वडा नं ७ मा रहेको तिन छाङ्गे झरना प्राकृतिक सुन्दरताले भरिपुर्ण छ ।

काठमाडौं को कलंकि बाट धादिङ जिल्ला तिर २५ किमिको दुरीमा रहेको यस झरना सम्म पुग्न त्रिभुवन राजपथ र पृथ्वि राजमार्गको संग विन्दु नौविसे चोक बाट १०० मिटर हेटौडा पट्टि लाग्नु पर्दछ । नौविसे चोकबाट अघि बढेपछि देब्रे तर्फ लाग्ने कच्ची बाटो तर्फ लाग्नु पर्दछ ।

कच्ची बाटै बाटो अगाडि बढ्दा करिव ३ किमि पछि दोभान भन्ने ठाउँमा पुग्न सकिन्छ । तपाई मोटरसाइकलबाट यात्रा गर्दै हुनुहुन्छ भने दोभानको विद्यालय नपुग्दै दाहिने तिर उकालो बाटोमा मोडिएर तपाई त्यहि बाटो झरना सम्म नै पुग्न सक्नुहुन्छ ।


#KrishiBihani #DhunibeshiNagarpalika #Tourism

Комментарии

Информация по комментариям в разработке