राना र रवि जोगिनै गाह्रो, सत्ताधारीको ग्याण्ड डिजाई ! - NEWS24 TV

Описание к видео राना र रवि जोगिनै गाह्रो, सत्ताधारीको ग्याण्ड डिजाई ! - NEWS24 TV

प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानाविरुद्ध छानविनको माग चर्किदै गएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सत्तारुढ दलका सांसदहरुले यस्तो माग गरेका हुन् । संसदमा छानविनको माग उठेपनि रास्वपाले प्रतिवाद गर्दै आएको छ । तर, अस्वभाविक रुपले गरिएको पत्राचारमा भने आम रुपमा प्रश्न उठेको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке