बिहान ७ बजेको कान्तिपुर समाचार, १५ असोज २०८१ | Kantipur Samachar

Описание к видео बिहान ७ बजेको कान्तिपुर समाचार, १५ असोज २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, १५ असोज २०८१ | Kantipur Samachar

आजका मुख्य समाचार

* बाढी–पहिरोबाट मृत्यु भएकाको परिवारलाई जनही २ लाख दिने सरकारको निर्णय / राहत, उद्दार र क्षतिसम्बन्धी सबै विवरण संकलन गर्न निर्देशन / ३ दिन राष्ट्रिय शोकको घोषणा ।

* बाढी, पहिरो र डुबानबाट १७ जिल्लाका ९० विद्यालयमा क्षति / ५० हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित / पाक्न लागेको धान र तरकारी बालीमा भएको क्षतिले किसान चिन्तित ।

* अव्यवस्थित बस्ती र पुरानै ढल निकास प्रणालीले बर्सेनि काठमाडौं उपत्यकामा डुबान / विपद्पछि संक्रमण फैलने जोखिम हुँदा सावधानी अपनाउन चिकित्सकको सुझाव ।

* सडकमार्ग अवरुद्ध भएपछि त्रिभुवन विमानस्थलमा हवाई यात्रुको थेगिनसक्नु चाप / विमान कम्पनीहरुले समयमा जहाज उडाउन नसक्दा यात्रुलाई सास्ती ।

* एएफसी च्याम्पियन्स लिगमा साउदी क्लब अल नासरको पहिलो जित / कतारको अल रेयान २–१ गोलले पराजित ।

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке