मान्छे लजाउँदा के हुन्छ ? धरहरा कस्को लागि बनाएको ? Unedited. अनेसास, जर्मनी !

Описание к видео मान्छे लजाउँदा के हुन्छ ? धरहरा कस्को लागि बनाएको ? Unedited. अनेसास, जर्मनी !

मायामा परिन्छ वा गरिन्छ ? खैर जे होस्, परेपनि, गरेपनि मानवीय समवेदनाको तहमा हेर्ने हो भने हामि सबैका अनुभूतिहरु भने खासै भिन्न नहोलान्, अनुमान मात्रै हो है ।
धेरै सुनेको हो, '' देशले मलाई के दियो भन्दापनि मैले देशलाई के दिएँ ?'' भनेर मनन गर्नुपर्छ । साथै मनन गरि नै रहेको कुरापनि हो । तर मान्छेमा असन्तुष्टि नहुने भन्ने त विरलै हुन्छ होला । समयानुसार नेपाली राजनीति चल्न नसक्नु अनि त्यसको सिधै असर हाम्रो समाज र हामीमा पर्नु, परेको देख्नु, भोग्नु असन्तुष्टिका लागि काफी नै छन् ।
खासै धेरै पृथक कुरा गरेको छैन, सबैले सुन्दै भन्दै आएको कुरा नै हो । त्यसमा थोरै गजलको जलप भने लगाउन खोजेँको छु ।
नमस्कार !
म कपिल अर्याल, हाल जर्मनीमा बस्छु । हेरेर साथ दिनु हुने सम्पूर्णलाई धन्यवाद । अनि राम्रो लग्यो भने like, share, comment and subscribe गर्न नभुल्नु होला ।😀🙏

Комментарии

Информация по комментариям в разработке