अध्ययन अध्यापन अनुमती पत्र नमुना प्रश्नपत्र सेट-४ ।। सामान्य ज्ञान, बौद्धिक परिक्षण, GK, IQ

Описание к видео अध्ययन अध्यापन अनुमती पत्र नमुना प्रश्नपत्र सेट-४ ।। सामान्य ज्ञान, बौद्धिक परिक्षण, GK, IQ

अध्यापन अनुमतिपत्र नमुना प्रश्नपत्र

१. राज्यको दायित्व अन्तर्गत कुन कुन कुराहरु पर्दछन ?

क. मौलिक हक तथा मावन अधिकारको संरक्षण र संम्वर्धन
ख. राज्यका निर्देशित सिद्धान्तहरुको अनुशरण
ग. राज्यका नीतिहरुको कार्यान्वयन गर्दै नेपाललाई समृद्ध र समुन्नत बनाउने
घ. माथिका सबै


२. शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार प्रारम्भिक बाल शिक्षादेखि कक्षा ८ सम्मको शिक्षालाई के भनिन्छ?

(क) प्रारम्भिक बाल शिक्षा
(ख) प्राथमिक शिक्षा
(ग) आधारभूत शिक्षा
(घ) माध्यमिक शिक्षा

३.प्राथमिक तहको विज्ञापन जिल्लागत र निम्नमाध्यमिक तथा माध्यमिक तहको विज्ञापन प्रदेश स्तरमा गर्नुपर्ने व्यवस्था शिक्षक सेवा आयोग नियमावली, २०५७ को कुन संशोधनले गरेको हो ?

(क) दशौं संशोधन २०७३/०६/१३
(ख) एघारौं संशोधन २०७९/०९/१९
(ग) नवौं संशोधन २०७१/१०/२६
(घ) आठौं संशोधन २०७०/०३/०३

४.अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली, २०७७ अनुसार आधारभूत तहको वैकल्पिक शिक्षाका तहमध्ये ६ देखि ८ कक्षासम्मलाई कुन तह मानिन्छ?

(क) १ तह
(ख) २ तह
ग) ३ तह
(घ) ४ तह



५. स्थानीय मौलिकता झल्किने सांस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने कार्य कसको हो ?
(क) वड़ा समिति
(ग) विद्यालय व्यवस्थापन समिति
(ख) गाउँपालिका तथा नगरपालिका
(घ) शिक्षक अभिभावक संघ

६. राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार विद्यालय तहका शिक्षकहरुको पेसागत विकास तथा तालिम सम्बन्धी पाठ्यक्रम, पाठ्यसामग्री विकास, तालिम सन्चालन र अनुगमन गर्ने जिम्मेवारी कसको हो ?

(क) स्थानीय सरकार
(ख)प्रदेश सरकार
(ग) संघीय सरकार
(घ) माथिका सबै

७. मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ अनुसार कुन शिक्षा अनिवार्य हुनेछ ?

(क) प्रारम्भिक शिक्षा
(ख) प्राथमिक शिक्षा
(ग) आधारभूत शिक्षा
(घ) माध्यमिक शिक्षा

८.अन्तर्राष्ट्रिय श्रम संगठनले समान कामका लागि समान ज्यालाको व्यवस्था कहिले गरेको थियो ?

(क) सन् १९४५
(ख) सन् १९४८
(ग) सन् १९५०
(घ) सन १९५१


९. अनौपचारिक शिक्षा परिषद्‌को अध्यक्ष को हुने व्यवस्था रहेको छ?

(क) शिक्षामन्त्री वा राज्यमन्त्री
(ख) अनौपचारिक शिक्षा हेर्ने अधिकृत
(ग) शिक्षा तथा मानव विकास स्रोत केन्द्रको प्रमुख
(घ) कार्यकारी निर्देशक, पा.वि.के.


१०. पहिलो आधुनिक प्राविधिक शिक्षालय कुन हो?

क) कर्णाली प्राविधिक शिक्षालय
(ख) उत्तरपानी प्राविधिक शिक्षालय
(ग) लाहान प्राविधिक शिक्षालय
(घ) सेती प्राविधिक शिक्षालय

११. सिकाइसम्बन्धी व्यवहारवादी धारणाको विकास कहिले भएको मानिन्छ ?

(क) १९ औं शताब्दीको सुरुतिर
(ख) १९ औं शताब्दीको मध्यतिर
(ग) १९ औं शताब्दीको अन्त्यतिर
(घ) २० औं शताब्दीको सुरुतिर


१२. मूल्य र अपेक्षाको गुणनफलबाट उत्प्रेरणा जगाउने सिद्धान्त कुन हो ?

(क)भ्रमको सिद्धान्त
(ख) म्याक लेल्यान्डको सिद्धान्त
(ग) लकको सिद्धान्त
(घ) आँचीको सिद्धान्त

This video made for education propose and donot promote and kind of thing that shown in this.

Комментарии

Информация по комментариям в разработке