पेट फुल्ने गनाउने डकार आउनेलाई ज्वानो अमृत हो Health Benefits of Ajwan Seed || Nepali Health Tips

Описание к видео पेट फुल्ने गनाउने डकार आउनेलाई ज्वानो अमृत हो Health Benefits of Ajwan Seed || Nepali Health Tips

► पेट फुल्ने गनाउने डकार आउनेलाई ज्वानो अमृत हो Health Benefits of Ajwan Seed || Nepali Health Tips

About this video
------
ज्वानो भनेको मसला बर्ग मै पर्ने चिज हो । यसलाइ English मा Ajwan seed भनिन्छ । ज्वानो मा थाइमोल भन्ने तत्वको कारणले यसको स्वाद अलिक बेग्लै टाइपको हुने गर्छ ।

ज्वानोको चिया बिहान बिहान पिउने गरे पेट सधै भरी सफा हुन्छ‌ । मुख्यतया ज्वानोले पेटको लागी अति नै राम्रो गर्छ । ग्यास्टिक ले सारो पारेको छ भने ज्वानो लाइ हलका भुटेर पिस्नुहोस र थोरै जीरा पनि पिस्नुहोस त्यसमा अलिकति कालो नुन बिरेनुन हाल्नुहोस र एक चम्चा जति थोरै कागती पानीमा खानुहोस एकदम राम्रो पाचक मानिन्छ यसरी बनाएको चुर्ण । पेट फुल्लिनु भनेको पनि ग्यास्टिक ले नै हो । गनाउने डकार आउने भनेको पनि ग्यास्टिक ले नै हो ।
------
#Nepalihealth, #Nepalihealthtips

Комментарии

Информация по комментариям в разработке