Pradesh Bishesh | प्रदेश विशेष, २२ साउन २०८१

Описание к видео Pradesh Bishesh | प्रदेश विशेष, २२ साउन २०८१

Pradesh Bishesh | प्रदेश विशेष, २२ साउन २०८१

प्रदेश विशेषमा आज,

* कर्णालीमा विषादीमुक्त प्रदेशको अवधारणामा बनाइएका प्रयोगशाला अलपत्र / उपकरण पनि कामै नलाग्ने ।

* असार तेस्रो साताको बाढीले कञ्चनपुरमा एक अर्बको भौतिक क्षति / पुनर्निर्माणमा रणनीतिक योजना आवश्यक ।

* विभागीय जिम्मेवारी तोकिएसँगै लुम्बिनीका मन्त्रीहरूलाई काम देखाउने चुनौती / स्थिर सरकारले विकासको गति बढाउने दाबी ।

* औषधीय गुण भएको गानोडर्मा च्याउको बजारीकरणमा समस्या / सहजीकरण गरिदिन किसानको माग ।

#PradeshBishesh #PradeshSamachar #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम YouTube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग YouTube मा जोडिनुहोस् :    / kantipurtvhd  
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook:   / kantipurtelevision  
Twitter:   / ourktv  
Instagram:   / kantipurtelevision  

Комментарии

Информация по комментариям в разработке