ढाडको नशा च्यापिएको उपचारमा प्रभावकारी इन्डोस्कोपी स्पाइन सर्जरी - Dr. Abhay Yadav | Hamro Doctor

Описание к видео ढाडको नशा च्यापिएको उपचारमा प्रभावकारी इन्डोस्कोपी स्पाइन सर्जरी - Dr. Abhay Yadav | Hamro Doctor

विकसित देशहरूमा मेरुदण्ड वा ढाडको नशा च्यापिएको, साँघुरिएको उपचारमा इन्डोस्कोपी स्पाइन सर्जरी प्रयोग हुन थालेको धेरै भयो । यसको प्रभावकारिता विश्वभर बढ्दो छ । मेरुदण्ड वा ढाडको नशा साँघुरो भएको च्यापिएको वा अन्य समस्या भएमा यो प्रविधिबाट कसरी उपचार गरिन्छ ? यसका फाइदा के के छन् भन्ने विषयमा अर्थोपेडिक तथा स्पाइन सर्जन डा. अभय यादवको भनाइ यस्तो छ :-

ढाडको नशा च्यापिएको उपचारमा प्रभावकारी इन्डोस्कोपी स्पाइन सर्जरी
https://www.hamrodoctornews.com/detai...

For more health news, tips and videos Please visit:
https://www.hamrodoctornews.com

For online magazine Please visit:
https://www.hamrodoctor.com/magazine

For online doctors consultation & many more..
https://www.hamrodoctor.com

#HealthNews #HealthVideo #HEalthChannel

Комментарии

Информация по комментариям в разработке