How to Write Minute Decisions in Nepali ? बैठकका निर्णयहरू लेख्ने तरिका थाहा पाइराख्नुहोस् ।

Описание к видео How to Write Minute Decisions in Nepali ? बैठकका निर्णयहरू लेख्ने तरिका थाहा पाइराख्नुहोस् ।

How to Write Minute Decisions in Nepali ? बैठकका निर्णयहरू लेख्ने तरिका थाहा पाइराख्नुहोस् ।
#viral
नमस्कार दर्शक श्रोता !!
म दिपक बोहरा ।
तपाईलाई हार्दिक स्वागत गर्दछुँ !!!
आफूले सिकेका कुराहरू अरूलाई हार्दिकतापूर्वक सिकाउनु सदैव म आफ्नो धर्म ठान्छु। तसर्थ यस युट्युब च्यानल मार्फत मैले तपशिलका विषयहरू (समस्याको समाधान र प्रविधिको उचित प्रयोग) मा केन्द्रित रही तपाईहरु माझ सत्य र सरल तरिकाबाट जानकारी प्रस्तुत गर्ने प्रयत्न गर्नेछुँः
तपशिलः
- स्मार्ट मोबाइल/मोबाइल एप
- ल्यापटप/कम्प्युटर/कम्प्युटर सफ्टवेयर
- सामाजिक सञ्जाल
- इन्टरनेट र अनलाइन गतिबिधिहरू
- रोजगारीका अवसरहरू र अनलाइन प्रकृया
- अन्य जानकारीमुलक/सन्देशमुलक सूचनाहरू ।

यदि तपाईको मनमा प्रस्तुत बिषयहरूमा कुनै जिज्ञासा भए कृपया निःशंकोच कमेन्ट बक्समा उल्लेख गर्नुहोला, तपाइँको जिज्ञासा मेटाउने चेष्टा म अवश्य गर्नेछुँ । Tech-Solution युट्युब च्यानलमा Visit गर्नुभएकोमा तपाइँलाइ हार्दिक धन्यवाद !!!

My 2nd Youtube Channel: 'Mero Swor Mero Sadhana'-    / @meroswormerosadhana  

and Facebook Page: 'Mero Swor Mero Sadhana'-   / %e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a...  

Facebook Page: 'Tech-Solution - Deepak Bohara'- https://www.facebook.com/Tech-Solutio...

Timecodes:
0:00 Intro
------------------
------------------

#minutedecisionwriting
#howtowriteminute
#viral
#viralvideo
#techsolutiondeepakbohara

--
Thank You Everyone for Watching the Video !

Комментарии

Информация по комментариям в разработке