How to Write a Report? नेपालीमा प्रतिबेदन लेख्ने तरिका/ढाँचा । प्रतिबेदनमा समेट्नुपर्ने कुराहरू।

Описание к видео How to Write a Report? नेपालीमा प्रतिबेदन लेख्ने तरिका/ढाँचा । प्रतिबेदनमा समेट्नुपर्ने कुराहरू।

How to Write a Report? नेपालीमा प्रतिबेदन लेख्ने तरिका/ढाँचा । प्रतिबेदनमा समेट्नुपर्ने कुराहरू।
उदाहरण सहित बिस्तृत नमुना प्रतिबेदन हेर्न यस लिंकमा क्लिक गर्नुहोलाः    • How to Write a Complete Report? नेपाल...  
पूर्ण प्रतिबेदनको ढाँचाको Word File चाहिएमा WhatsApp मार्फत Message गर्नुहोलाः +9779812706093
नोटः उक्त Report File को न्युनतम् शुल्क लाग्नेछ ।

विषय-सूचि (Table of Contents) बनाउने तरिका यो भिडियोमा हेर्नुहोस्ः    • How to Make Table of Contents [MS Wor...  

नमस्कार दर्शक श्रोताः
म दिपक बोहरा । यस युट्युब च्यानलमा मैले बिशेषतः तपाइँ हाम्रो दैनिक जीवनमा प्रयोग हुने मोबाइल फोन, ल्यापटप वा कम्प्युटर जस्ता प्राविधिक सामाग्रीहरू प्रयोगका क्रममा देखापर्ने समस्याहरूको समाधानका साथै सामाजिक सञ्जाल र इन्टरनेट सम्बन्धी जानकारीमुलक भिडियो सामाग्रीहरू तपाइँहरू माझ प्रस्तुत गर्ने गरेको छुँ । यी र यस्ता भिडियो सामाग्रीहरूले तपाइँहरूलाइ धेरथोर मद्धत पुगेको छ भन्ने आशा गर्दछुँ ।

यदि यस युट्युब च्यानललाइ तपाइ आफ्ना लागि उपयोगी ठान्नुहुन्छ भने, कृपया च्यानललाइ सब्स्क्राइब गर्नुहोस् र सँगै रहेको बेल बटन थिच्नुहोस् । आगामी दिनमा पनि यस च्यानलमा राखिने हरेक यस्तै सन्देशमुलक भिडियोहरू तपाइले सबैभन्दा पहिले थाहा पाउनुहुनेछ । यदि तपाइँको मनमा यी बिषयहरूमा कुनै जिज्ञासा भए कृपया निःशंकोच कमेन्ट बक्समा उल्लेख गर्नुहोला, तपाइँको जिज्ञासा मेटाउने चेष्टा म अवश्य गर्नेछुँ ।

My 2nd Youtube Channel: 'Mero Swor Mero Sadhana'-    / @meroswormerosadhana  

and Facebook Page: 'Mero Swor Mero Sadhana'-   / %e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a...  

Facebook Page: 'Tech-Solution - Deepak Bohara'- https://www.facebook.com/Tech-Solutio...

Timecodes:
0:00 Intro
------------------
------------------

#reportformatinnepali
#reportsample
#प्रतिबेदनढाँचा
#deepakboharachannel
#techsolution
#techtips
#techtricks

--
Thank You Everyone for Watching the Video !

Комментарии

Информация по комментариям в разработке