सहकारी र सिरोहिया प्रकरणले तातेको देश -NEWS24 TV

Описание к видео सहकारी र सिरोहिया प्रकरणले तातेको देश -NEWS24 TV

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान नछाडेपछि समितिको मस्यौदा तयार पार्न भन्दै चार दिनअघि कार्यदल गठन गरिएको थियो । मस्यौदा तयार गर्न कार्यदलमै सहमति नजुटिरहेकाबेला नागरिकता किर्ते प्रकरणमा कान्तिपुर पब्लिकेशन्सका प्रकाशन कैलाश सिरोहिया पक्राउ परेपछि विभिन्न पक्षले गृहमन्त्री लामिछानेले प्रतिशोध साँधेको आशंका गरिरहेका छन् । यस विषयमा सत्ता पक्ष र प्रतिपक्षको मत बाझिएको छ । यसैविषयलाई लिएर कांग्रेसले आन्दोलन झनै चर्काउने तयारी गरेको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке