AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ २ आइतबार साँझ ५ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ २ आइतबार साँझ ५ बजे | AP1HD

News Presenter: Sama Thapa
Headlines: 5 PM

१. प्रतिनिधि सभाबाट पारित भएको टीआरसी विधेयक राष्ट्रिय सभामा, हिमताल फुटेर खुम्बुमा आएको बाढीको अनुसन्धान गर्न सांसदको माग ।
संसदको सन्देश

२. एक वर्षमा भित्रियो १४ खर्ब ४५ अर्ब रेमिट्यान्स, साढे ७ लाख मानिस विदेशिए, २० खर्ब नाघ्यो-विदेशी मुद्रा सञ्चिति ।
अर्थतन्त्रको आँकडा

३. शेयरबजारमा भारी उतारचढाव, नेप्से ३४ अंकले घटेर २९ सय ६६ विन्दुमा, २८ अर्ब ८३ करोड रुपैंयाँको कारोबार ।
नेप्से नकारात्मक

४. चिकित्सकको बलात्कारपछि हत्या प्रकरणले भारतभर तरंग, आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प, संदिग्ध २५ जना पक्राउ ।
स्वास्थ्य सेवा ठप्प

र,

५. साफ यू -२० च्याम्पियनसिप फुटबल सुरु, उद्घाटन खेलमा घरेलु टोली नेपालसँग श्रीलंकाको प्रतिश्पर्धा, नेपालको दोश्रो खेल बिहीबार बंगलादेशसँग ।
साफ यू-२० सुरु

Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке