Kantipur Samachar | कान्तिपुर समाचार, २६ साउन २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, २६ साउन २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २६ साउन २०८१

आजका मुख्य समाचार,

* बर्खे भेलमा त्रिशुली दोहन गरेर मध्यरातमा गिटी-बालुवा चोरी / अवैध उत्खनन्‌मा जनप्रतिनिधिकै मिलेमतोको आशंका / प्रशासनको पनि शंकास्पद मौनता ।

* एकवर्षमै ५२ हजारभन्दा बढी व्यक्ति बैंकको कालोसूचीमा / व्यापार-व्यवसायमा घाटा बढ्दै गएपछि ऋण तिर्नै सकस / निर्माण र सेवातर्फ ३ सय कम्पनी कारबाहीमा ।

* दीगो विकासका लक्ष्य भेट्टाउन स्वास्थ्यमा चुनौतीका चाङ / दुर्गममा उपचार पाउनै मुस्किल / लगानी र जनशक्तिमा सरकारको छैन ध्यान ।

* सर्वोच्च अदालतबाहिर विद्यार्थीको आन्दोलन चर्किएपछि बंगलादेशका प्रधानन्यायाधीश हसनद्वारा राजीनामा / २४ घण्टाभित्र न्यायालयको पुनसंरचना गर्न अल्टिमेटम ।

* राखेपले खेल संख्या नतोक्दा कोशीमा दशौं राष्ट्रिय खेलकुदको तयारी नै अबरुद्ध / गण्डकीमा खेलाडी दर्ता सुरु / कर्णालीमा हुन नसक्ने खेल गण्डकीमा गराउन प्रस्ताव ।

Timestamps
0:00 - मुख्य समाचार
05:07 - जनताको आवाज
13:44 - जनमत
32:31 - अर्थ र विकास
37:53 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке