AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २१, शुक्रबार बिहान ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २१, शुक्रबार बिहान ७ बजे | AP1HD

News Presenters : Sabika Shrestha & Moharaj Sharma

Headlines :

१.सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने विरुद्धको रिटमा न्यायाधिषको मत बाझियो,पूर्ण इजलासबाट टुंग्याउने सर्वोच्च अदालतको निर्णय मत बाझियो पूर्ण इजलासबाट टुंग्याउने सर्वोच्चको निर्णय |

२.प्रधानमन्त्री दाहालले राजिनामा नदिदा नयाँ गठबन्धनमा अन्योल, दलहरुको बुझिनसक्नु राजनीति, संसदकै सामना गर्ने दाहालको अडान कुटील राजनीति दलको बुझिनसक्नु राजनीति |

३.स्वास्थ्य बीमा कार्यक्रम क्षेत्र विस्तारमा केन्द्रित, सेवा व्यवस्थित नहुँदा बिमितलाई सास्ती, गुणस्तर सुधार गरिने बीमा बोर्डको आश्वासन | सेवामा सास्ती स्वास्थ्य बीमा कार्यक्रम |

४.युक्रेन युद्ध अन्त्यबारे ट्रम्पको भनाइप्रति रुसी राष्ट्रपति पुटिनको ध्यानाकर्षण,वार्ताका लागि तयार रहेको प्रतिकृया,युक्रेन जिम्मेवार नबनेको आरोप पुटिनको प्रतिकृया युक्रेन जिम्मेवार नबनेको आरोप |

र,
५. युरो कप र कोपा अमेरिकामा क्वाटर फाइनलका खेल आजदेखि,कोपामा अर्जेन्टिना र इक्वेडरको खेल जारी खेल अपडेट अर्जेन्टिना र इक्वेडरको खेल जारी |



Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке