jangadana 2078 // cencus nepal 2078 // जनगणना 2078 // जनगणना //जनगणना gk // loksewa gk // keshab sir

Описание к видео jangadana 2078 // cencus nepal 2078 // जनगणना 2078 // जनगणना //जनगणना gk // loksewa gk // keshab sir

राष्टीय जनगणना २०७८, नेपालको जनसङ्ख्या, जनगणना, cencus nepal 2078, census 2078 result, census 2078, janganana2078, janganana, जनगणना 2078, जनगणना gk, gk tricks and ideas, जनगणना 2022, जनगणना 2078 नतिजा, जनगणना
राष्ट्रिय जनगणना २०७८ को अन्तीम नतीजा र यसबाट परिक्षामा आउनेसक्ने सम्भावीत प्रश्नहरुको सँगालो लिएर आज हामी तपाइहरु समक्ष उपस्थीत भएका छौँ । यस भिडियोमा तपाइहरुले जनगणना सम्बन्धी सम्पुर्ण जानकारीहरु पाउनुहुनेछ ।
यस भिडियो भित्र
राष्ट्रिय जनगणना २०७८ विशेष जानकारी
सार्वजनिक मिति :- वि.स. २०७९ चैत १० गते
कसले सार्वजनिक गर्यो :- राष्ट्रिय तथ्यांक कार्यालयले
कतिऔं जनगणना :- बाह्रौं (वि.स. २०७२ सालमा जारी भएको नेपालको संविधान बमोजिमको संघीय शासनप्रणाली पछिको पहिलो जनगणना)
जनगणनाको सुरुवातः वि.स. १९६८ राणा प्रधानमन्त्री चन्द्र शमसेरको पालामा
२००९ सम्म head count को रुपमा गणना गरिएको त्यसपछी अन्तराष्टीय मान्यता अनुसार वैज्ञानीक गणना गरिएको ।
केन्द्रीय तथ्याङक विभागको स्थापनाः २०१५ सालमा २०१८ सालपछिको जनगणना यसै विभागले गर्ने गरेको २०७९ मा यसको नाम परिवर्तन भई राष्ट्रिय तथ्यांक कार्यालय भएको ।
जनगणना २०७८
कुल जनसंख्या :- २,९१,६४,५७८ जना
(प्रारम्भिक प्रतिवेदन अनुसार २,९१,९२,४८० जना)
पुरुषको जनसंख्या :- १,४२,५३,५५१ जना (४८.९८ प्रतिशत)
महिलाको जनसंख्या :- १,४९,११,०२७ जना (५१.०२,प्रतिशत)
जनसंख्या वृद्धिदर :- ०.९२ प्रतिशत (अघिल्लो जनगणनाको वृद्धिदर १.३५ प्रतिशत थियो )
लैङ्गिक अनुपात :- ९५.५९
(गत २०६८ को जनगणना अनुसार कुल जनसंख्या २,६४,९४,५०४ जना र लैङ्गिक अनुपात ९४.१६ रहेको थियो)
अन्य लिंङ्गी जनसंख्या :- २,९२८ जना (०.०१ प्रतिशत)
कुल अन्य लिङ्गी मध्ये सबैभन्दा बढी जनसंख्या भएको प्रदेश बागमती प्रदेश ३२.७ प्रतिशत
सबैभन्दा कम जनसंख्या भएको प्रदेशः कर्णाली प्रदेशमा२.८ प्रतिशत
जनगणना २०७८
कुल जनसंख्या :- २,९१,६४,५७८ जना
(प्रारम्भिक प्रतिवेदन अनुसार २,९१,९२,४८० जना)
पुरुषको जनसंख्या :- १,४२,५३,५५१ जना (४८.९८ प्रतिशत)
महिलाको जनसंख्या :- १,४९,११,०२७ जना (५१.०२,प्रतिशत)
जनसंख्या वृद्धिदर :- ०.९२ प्रतिशत (अघिल्लो जनगणनाको वृद्धिदर १.३५ प्रतिशत थियो )
जनसंख्या वृद्धिदर :-०.९२ प्रतिशत
सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला :- भक्तपुर (३.३५ प्रतिशत)
सबैभन्दा कम जनसंख्या वृद्धिदर भएको जिल्ला :- रामेछाप (-१.६७ प्रतिशत)
जनघनत्व :- १९८ जना प्रतिवर्ग किलोमिटर (२०६८ को जनगणनामा १८० जना)
सबैभन्दा धेरै जनघनत्व- तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर
सबैभन्दा कम जनघनत्व- हिमाली क्षेत्रमा ३४ जना प्रति वर्ग किलोमिटर
सबैभन्दा बढी जनघनत्व भएको जिल्ला :- काठमाडौं (५१६९ जना प्रतिवर्ग किलोमिटर)
सबैभन्दा कम जनघनत्व भएको जिल्ला:- मनाङ (३ जना प्रतिवर्ग किलोमिटर)

सबैभन्दा बढी जनघनत्व भएको प्रदेश :- मधेश प्रदेश (६३३जना प्रतिवर्ग किलोमिटर)
सबैभन्दा कम जनघनत्व भएको प्रदेश :- कर्णाली प्रदेश
(६० जना प्रतिवर्ग किलोमिटर)
दोस्रो र तेस्रो धेरै जनघनत्व भएका प्रदेशहरु क्रमश :- बागमती र लुम्बिनी
कम जनघनत्व भएका जिल्लाहरु
तराईमा - उदयपुर (१६५)
पहाडमा - रुकुम पूर्व (३४)
हिमालमा - मनाङ (३)

Комментарии

Информация по комментариям в разработке