तामाङ जातिको घेवाँ,रुइसल थुविक,थुन्दा सोर्बा र मिनज्याङमा अग्नि दिने रिमठिम संस्कार कसरी गरिन्छ ?

Описание к видео तामाङ जातिको घेवाँ,रुइसल थुविक,थुन्दा सोर्बा र मिनज्याङमा अग्नि दिने रिमठिम संस्कार कसरी गरिन्छ ?

तामाङ जातिको घेवा, रुइसाल थुबीक,थुन्दा सोर्वा र मिनज्याङमा अग्नि दिने रिमठिम संस्कार संस्कृति कसरी गरिन्छ ? पूर्वी नेपालमा बसोबास गर्दै आएका तामाङ जातिको मृत्यु पछि गरिने घेवा हेर्नुहोस् पुरा भिडियो।
#Gomdennews #Ghewa #Tamangcalture

Комментарии

Информация по комментариям в разработке