एनआइसी एसिया बैंक डुब्नै लागेको हो ? यस्तो छ भित्री विवरण- NEWS24 TV

Описание к видео एनआइसी एसिया बैंक डुब्नै लागेको हो ? यस्तो छ भित्री विवरण- NEWS24 TV

ब्याज वृद्धि, ऋण लगानी, निक्षेप संकलन उपकरण र धितो लिलामीमा एनआइसी एसियाले अव्यवासायिक गतिविधि देखाउँदा अहिले अप्ठेरो अवस्थामा पुगेको छ । ऋणीहरूबाट पैसा असुल्न गुण्डा परिचालन गरेर धम्क्याउने आरोपसँगै बन्द हुने हल्लाका कारण बंैकले दिनहुँ स्पष्टीकरण दिनुपरेको छ । आफ्नै गलत अभ्यासका कारण एनआइसीले बचतकर्ताको विश्वास गुमाउँदै गइरहेको छ । तर के साँच्चै एनआइसी एसिया बैंक समस्यामा परेर डुब्ने अवस्थामा पुगेको हो ? यो आम चासोको विषय बनेको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии

Информация по комментариям в разработке