Madal class episode 3

Описание к видео Madal class episode 3

मादल कलास भाग ३ …….
यो ताल लाइ ठाउ अनुसार खेम्टा/खयाम्टा ……झ्याउरे/झामरे भनिन्छ भनि हाम्ले यो ताल लाइ 6/8 पनि भन्न सकिन्छ ….खेम्टा भन्नु र 6/8 भन्नु एउटइ हो!

हाम्ले यो ताल सजिलो गारि 6 मात्रामा सिकेको छौ !!
तालको नाम 6/8 हो 6/8 तालको नाम भएको भएर हाम्ले 6 मात्रामा सिकेको हैन ……धेरै लाइ एस्तो लाग्न सक्छ ……हाम्लाइ सम्जिन सजिलो चाइ हुन्छ 6 मात्रा मा सिकेको ताल 6/8 भनेर तर 6 मात्रा र 6/8 (तालको नामको)केहि पनि लेन देन चाइ छैन है …….

हाम्ले सिदा सिदा बुझ्दा खेरि के बुझ्न परो भन्दा 6/8 भनेको र खेम्टा भनेको सेम हो तालको नाम हो हाम्ले यो ताल 6 मात्रामा सिकेको मात्र हो !!!

हाम्ले यो भिभिडियोमा सिकेको तालको बोल
(घि_ ताङ खत _घि ताङ )…..भनेर सिकेता पनि हाम्ले यो तालमा खत भन्दा ठुलो तिरको भागलाइ न बजाएर सानो तिर खत गर्न पर्छ ….भन्दा खत भनेपनि बजाउदा(ताक) नै बजाउन पर्छ यसो गर्दा झुकिनुहुन्छ भनि हाम्ले बोल भन्दा
(घि_ताङ_ ताक_ घि_ ताङ) भनेर सिक्न पनि सकिन्छ!!!

धेरै जनाको यो जिग्यासा थियो र मैले बुजाउनि कोसिस गरे अझै पनि बुज्नु भएन भनि फेरि कमेन्ट गर्नु होला !!!!
धन्यवाद!
म मादल वादक तथा मादल प्रशिक्षक
खेमराज गिरी 🙏

Комментарии

Информация по комментариям в разработке