एमाले–रास्वपा आमने–सामने, रविविरुद्ध ओलीको ग्य्राण्ड डिजाई ! - NEWS24 TV

Описание к видео एमाले–रास्वपा आमने–सामने, रविविरुद्ध ओलीको ग्य्राण्ड डिजाई ! - NEWS24 TV

राजनीति एकैनास अघि बढ्न सक्दैन । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र पनि हुँदैनन् । यस्ता उक्ति धेरै प्रयोग गरिन्छ । राजनीति गर्नेहरुले नै यी विषयमा बहस गर्ने गर्छन् । तर, यस्तो राजनीतिले मुलुकलाई विकास समृद्धिको बाटोमा हिडाउनुको साटो सत्ता स्वार्थको केन्द्रमा पु¥याउने देखिन्छ । आपसी मेल–बेमेल हुने स्थिति तत्काल बन्ने अवस्था पनि विद्यमान बनिरहन्छ । नेपालका यस अवस्थाको परिदृष्य र प्रभाव कस्तो छ त ?

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке